Resolution:Terms of use/ne
यस नीतिलाई विकिमिडिया फाउन्डेसनको सञ्चालक समितिले स्वीकृत गरेको छ। यसलाई विकिमिडिया फाउन्डेसनका अधिकारीहरू वा कर्मचारीहरू वा कुनै पनि विकिमिडिया परियोजनाको स्थानीय नीतिहरू द्वारा छल्न, नष्ट गर्न वा उपेक्षा गर्न सकिँदैन। कृपया यस सामग्रीको मूल अङ्ग्रेजी संस्करण र अनुवादबीच अर्थ वा व्याख्यामा कुनै भिन्नता भएमा ध्यान दिनुहोस्, मूल अङ्ग्रेजी संस्करणले प्राथमिकता लिएको छ। |
←सङ्कल्पहरू | प्रयोगका सर्तहरू | प्रतिक्रिया?→ |
यो मतसँगै सर्वसम्मतिले विकिमिडियाको प्रयोगका सर्तहरू अद्यावधिक गर्न अनुमोदन गरेको हो। यो ५ मार्च २०१२ मा पारित भएको थियो। |
फाउन्डेसनको सामान्य सल्लाहकारद्वारा प्रस्तुत गरिएको प्रयोगका अद्यावधिक सर्तहरू सञ्चालक समितिले अनुमोदन गर्दछ भन्ने कुरा समाधान गरियो। यो नीति विकिमिडिया समुदायसँग बृहत् र विस्तृत परामर्श पछि विकिमिडिया र परियोजनाका प्रयोगकर्ताहरूको अधिकार र जिम्मेवारीहरूको बारेमा स्पष्टता र पारदर्शिता सिर्जना गर्न सिर्जना गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
- प्रयोगका सर्तहरू (अप्रिल २०१२ भन्दा अघि)
- प्रयोगका सर्तहरू (यो संकल्पद्वारा अनुमोदित रूपमा)
- अद्यावधिकको पछिको समुदाय, कर्मचारी र बोर्ड छलफलहरू "(त्यस पृष्ठमा जोडिएका अभिलेखहरू हेर्नुहोस्)"