Resolution:Privacy policy update April 2008/ne
यस नीतिलाई विकिमिडिया फाउन्डेसनको सञ्चालक समितिले स्वीकृत गरेको छ। यसलाई विकिमिडिया फाउन्डेसनका अधिकारीहरू वा कर्मचारीहरू वा कुनै पनि विकिमिडिया परियोजनाको स्थानीय नीतिहरू द्वारा छल्न, नष्ट गर्न वा उपेक्षा गर्न सकिँदैन। कृपया यस सामग्रीको मूल अङ्ग्रेजी संस्करण र अनुवादबीच अर्थ वा व्याख्यामा कुनै भिन्नता भएमा ध्यान दिनुहोस्, मूल अङ्ग्रेजी संस्करणले प्राथमिकता लिएको छ। |
←सङ्कल्पहरू | गोपनीयता नीति अद्यावधिक अप्रिल २००८ | प्रतिक्रिया?→ |
६ समर्थन सहित बोर्डले गोपनीयता नीतिलाई मतदानद्वारा अनुमोदन गरेको थियो। |
समाधान, विकिमिडिया फाउन्डेसन सञ्चालक समितिले आफ्नो गोपनीयता नीतिमा संशोधन गरी सम्भव भएसम्म समुदायका ती सदस्यहरूलाई सूचित गर्नेछ जसको व्यक्तिगत पहिचान योग्य डेटा नागरिक वा फौजदारी कानुनी प्रक्रियाको माध्यमबाट खोजी गरिएको छ, वा परिणामको रूपमा उत्पादन गरिएको छ। यस्तो सूचना संयुक्त राज्य अमेरिकामा राज्य वा संघीय कानुनद्वारा निषेधित छ।
- स्वीकृत
- Domas, Florence, Jan-Bart, Jimmy, Kat, Michael