Resolution:Donor privacy policy/ne
यस नीतिलाई विकिमिडिया फाउन्डेसनको सञ्चालक समितिले स्वीकृत गरेको छ। यसलाई विकिमिडिया फाउन्डेसनका अधिकारीहरू वा कर्मचारीहरू वा कुनै पनि विकिमिडिया परियोजनाको स्थानीय नीतिहरू द्वारा छल्न, नष्ट गर्न वा उपेक्षा गर्न सकिँदैन। कृपया यस सामग्रीको मूल अङ्ग्रेजी संस्करण र अनुवादबीच अर्थ वा व्याख्यामा कुनै भिन्नता भएमा ध्यान दिनुहोस्, मूल अङ्ग्रेजी संस्करणले प्राथमिकता लिएको छ। |
←सङ्कल्पहरू | दाताको गोपनीयता नीति | प्रतिक्रिया?→ |
यो प्रस्तावले दाताको गोपनीयता नीति ६ अक्टोबर २००७ मा मतदानमा (६ समर्थन, १ अनुउपस्थित) द्वारा अनुमोदित गरिएको थियो। |
जबकि बोर्डले विकिमिडिया फाउन्डेसनलाई दाताहरूको गोपनीयताको लागि उच्चतम स्तरको सम्मान कायम राख्न खोज्छ,
- बोर्डले दाताको गोपनीयता नीति लाई अनुमोदन गर्दछ।
बोर्ड बैठक, अक्टोबर ६, २००७ मा स्वीकृत।
पक्षमा ६ मत, माइकल डेभिस उपस्थित भएनन्।